Live on
Your Voice, Your Power
झापा— झापा जिल्लाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका केही भूभाग समेटेर चीन सरकारको लगानीमा निर्माण गर्ने भनिएको ‘नेपाल—चीन मैत्री औद्योगिक पार्क’ का लागि जग्गाको मुआब्जामा जग्गाधनीहरूले विरोध जनाएका छन् । उक्त पार्क चीन सरकारको ‘वान बेल्ट वान रोड’ परियोजना अन्तर्गत करिब ६४ अर्ब रुपैयाँ लागतमा बन्ने भनिएको छ । सदियौँदेखि आफ्नो हकभोगको जग्गाको…