समाचार « Khabarhub

विश्वभर ४ लाख ६१ हजार संक्रमित थपिए, ३ लाख ६८ हजार बढी कोरोनामुक्त

काठमाडौँ - विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार १९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा मात्र एक हजार ४ सय २८, रुसमा एक हजार ३६, ब्राजिलमा ४६१, भारतमा २३२ र बेलायतमा ११५ जनाको मृत्यु भएको छ । यही अवधिमा ४ लाख ६१ हजार २९० जना संक्रमित थपिएका छन् भने ३…