Live on
Your Voice, Your Power
काठमाडौं – महोत्तरीमा एक कोरोना संक्रमित महिलाले आत्महत्या गरेकी छन् । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित ३ गौरीडाँडा बस्ने वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाईएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दिवास नगरपालिकाका नगरप्रमुख…