समाचार Archives | Page 7083 of 8249 | Khabarhub Khabarhub

बलात्कार आरोपमा मकवानपुरबाट एक जना पक्राउ

मकवानपुर– बलात्कारको अरोपमा मकवानपुरको पूर्वी क्षेत्रका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक युवतीको बलात्कार गरेको आरोपमा मकवानपुरको बकैया गाउँपालिका– ६ स्थित सानो ज्यामिरेका २४ वर्षीय सूर्यबहादुर लुङ्बा आइतबार पक्राउ परेका हुन् । लुङ्बाले घरमै बसिरहेकी स्थानीय युवतीलाई बलात्कार गरेको आरोपपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी)इन्द्रबहादुर रानाले जानकारी…