समाचार « Khabarhub

गाउँ फर्किएर बाँझो जमिनमा तितेपाती खेती

ताप्लेजुङ– ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङको परिवार २०६८ सालमा झापा बसाइ सरे । बसाइ सर्नुको मुख्य कारण थियो, बाँदरले अचाक्ली दुःख दिनु । लगाएको बालीनाली सबै बाँदरले नष्ट गरिदिन थालेपछि बसाइ सरेका हुन । गाउँमा भएको ७५ रोपनी जग्गा अर्कालाई दिएर झापा झरेका उनीहरू अहिले गाउँ फर्किएर व्यावसायिक तितेपाती खेतीतर्फ लागेका छन् ।…