Live on
Your Voice, Your Power
काठमाडौँ– देशका पहाडी भूभागमा स्थानीय वायुको प्रभावले शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसबाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली…