Live on
Your Voice, Your Power
तनहुँ - जिल्ला प्रहरी कार्यालय तनहुँले चार दिनको अवधिमा तीन बहुविवाह मुद्दाका प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरीले पछिल्ला चार दिनमा बहुविवाह मुद्दाका तीन फरार प्रतिवादी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी युवराज तिमिल्सिनाका अनुसार भीमाद नगरपालिका–५ बस्ने ३२ वर्षीया…