समाचार Archives | Page 7092 of 8513 | Khabarhub Khabarhub

भियना हमलापछि अष्ट्रियाका मस्जिदहरू बन्द

एजेन्सी- अस्ट्रिया सरकारले यसै हप्ताको सुरुमा भियनामा भएको घातक आतंककारी हमलापछि मस्जिदहरू बन्द गर्ने निर्णय गरेको छ । छिट्टै आन्तरिक मन्त्री कार्ल नेहम्मर र एकीकरण मन्त्री सुसान राबकोसाथ एक पत्रकार सम्मेलनमा थप विवरण दिने जानकारी दिइएको अल जजीराले उल्लेख गरेको छ । गत सोमबार भएको आतङ्ककारी आक्रमणमा चार व्यक्तिको मृत्यु भएको थियो । उक्त आक्रमणलाई…