दसैँमा सुनसान काठमाडौँ « Khabarhub

दसैँमा सुनसान काठमाडौँ


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली प्रमुख चाड दसैंको नवौं दिन महानवमीमा काठमाडौं सुनसान देखिएको छ ।

महाअष्टमीको तुलनामा नवमीका दिन उपत्यकाका सडकमा सवारी न्युन सञ्चालनमा छन् । महानवमीमा सवारी साधनको पूजा गर्ने भएकाले पनि सवारी कम सञ्चालनमा छन् ।

दसैँ मनाउन लाखौंको संख्यामा सर्वसाधारण बाहिरिएपछि काठमाडौँ सुनसान भएको हो । काठमाडौं उपत्यकाबाट लाखौको संख्यामा मानिसहरू बाहिरिएपछि र उपत्यकाबासीहरु पनि दशैमा घरपरिवारसँगै व्यस्त भएपछि काठमाडौंका व्यापारिक ठाउँहरू र पसलहरू पनि प्रायः बन्द छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ५ : १५ बजे

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि

सीमा क्षेत्रको त्यो मार्मिक दृश्य : बाढीले छोपिसक्दा पनि अरूलाई बचाउन भगाइरहेका थिए चिनियाँ प्रहरी ह्वाङ पेङ

काठमाडौं- उत्तरी छिमेकी चीनसँग नेपाललाई जोड्ने प्रमुख हिमाली नाका रसुवागढीले

ट्याक्टर दुर्घटनामा ३४ जना घाइते, २० जनालाई थप उपचारका लागि काठमाडौँ पठाइयो

खोटाङ– धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर