समाचार « Khabarhub

स्पष्टीकरण बुझाउँदै नेता पाण्डेले ओलीलाई लेखे- मलाई लगाएको आरोप तपाईंतिर सोझिन्छ

काठमाडौँ – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ पठाउँदै आफूमाथि लगाइएका आरोपहरू झूटो भएको बताएका छन् । मंगलबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै स्पष्टीकरणको जवाफ पठाएका नेता पाण्डेले भनेका छन्, ‘तपाईंले मलाई आरोपका रुपमा विभिन्न प्रश्नहरु तेर्स्याउनुभएको छ । प्रश्नहरू हेर्दा तपाईंमाथि नै धेरै प्रश्न सोझिएका छन् ।’ आफूलाई प्रचण्डको मतियार…