Live on
Your Voice, Your Power
काठमाडौँ– दशैँ विशेष योजना खासै केही छैन । बाहिर जाने कार्यक्रम छैन । उपत्यकामै घरमै बसेर मनाउने हो । टीका मैले दाइ, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु । मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो । शुभचिन्तकलाई टिका लाइदिने चलन छैन । परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु ।…