दसैँमा घुमघामको योजना छैन, परिवारसँगै बसेर मनाउँछु : न्यायाधीश हरिकृष्ण कार्की | Khabarhub Khabarhub

दसैँमा घुमघामको योजना छैन, परिवारसँगै बसेर मनाउँछु : न्यायाधीश हरिकृष्ण कार्की


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ विशेष योजना खासै केही छैन । बाहिर जाने कार्यक्रम छैन । उपत्यकामै घरमै बसेर मनाउने हो । टीका मैले दाइ, माइलो काकार साइँली काकीबाट ग्रहण गर्छु । मेरो परिवारको सबैभन्दा ठूलो उहाँहरु नै हो । उहाँहरुबाटै लाउने हो । शुभचिन्तकलाई टिका लाइदिने चलन छैन ।

परिवारभित्रका आफूभन्दा सानालाई मात्रै लाइदिने गरेको छु । घुमघामको योजना छैन । अब बाँकी रहेको समयमा अब अफिसियल कामहरु पनि छ । त्यो देखि बाहेको समयमा आफूलाई रुचि लागेका पुस्तकहरु पढ्ने हो । यो सांस्कृतिक पर्व हो । यसले परिवार पुनर्मिलन गराउँछ । परम्परागत रुपमा मान्ने हो । तर त्यसरी मान्ने चलन अहिले धेरै घटिसकेको छ ।

पहिले पो धेरैजना मान्छेहरु जमघट हुने, आफ्नो जन्मेको, हुर्केको, पढेको ठाउँबाट टाढ्टाढा हुने रफर्किने, जाने, त्यहाँ सबैसँग भेटघाट हुने त्यो खालको एउटा रमाइलोपन हुन्थ्यो । अहिले त प्रायस् सबै मान्छेहरु जहाँ जहाँ छन् त्यहीँ भेला हुने, बस्ने खालको स्थिति बनेर गयो । गाउँतिरभन्दा धेरै शहरकेन्द्रीत भए मान्छेहरु । पहिलेजस्तो चार्मिङ त अहिले त्यतिधेरै देखिँदैन । त्यहीँ रुपमै मनाउने हो । न्यूज कारखाना

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ९ : ०० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर