Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनौट फुटबलमा स्पेनले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियामाथि २-१ को पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा खेलको ४४औँ मिनेटमा केभिचा कभारट्सखेलियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए । तर, ५६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा…