समाचार « Khabarhub

चितवनमा बस र स्कुटर ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

चितवन – भरतपुर महानगरपालिका – २२ पटिहानी पकौडी बजारमा बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको ज्यान गएको छ । शनिबार साँझ ६ बजेतिर दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका…