समाचार « Khabarhub

बिपी कोइरालाका विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण गरिने

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विविध आयामलाई समेटेर वृत्तचित्र निर्माण हुने भएको छ । बिपी सङ्ग्राहलय समितिले आज पत्रकार सम्मेलन गरेर बिपी कोइराला निर्वासनमा रहँदाका महत्वपूर्ण पक्ष स्थान र कांग्रेसको जन्मस्थल मितिबाट शुरु भई सुन्दरीजल जेल सङ्ग्राहलयमा रुपान्तरण भएसम्मका घटना परिघटनालाई विवेचना एवम् समीक्षा गरेर वृत्तचित्र निर्माण…