Live on
Your Voice, Your Power
काठमाडौँ- बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि काठमाडौं उपत्यकावासीको धारामा वितरण हुँदैछ । मेलम्ची आयोजनाले आज पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी उपत्यकाबासीको घरका धारामा वितरण गर्दैछ । आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ। मेलम्चीको पानी पनि…