Live on
Your Voice, Your Power
काठमाडौँ– दश वर्षअघि नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार भारतीय सीमावर्ती बजार जयनगरबाट जनकपुरधामको कुर्थासम्म गुड्ने गरी ब्रोडगेज रेल यही असोज २ गते जनकपुरमा आयो । चौतर्फी प्रचार र निकै तामझामका साथ भारतबाट नेपालमा रेल भित्र्याउँदै गर्दा जनकपुरको रेलवे प्लेटफर्ममा सर्वसाधारणको थेगिनसक्नु भीड थियो । कारोना भाइरस महामारीको समेत वास्ता नगरी रेल हेर्न सर्वसाधारणहरू…