समाचार Archives | Page 7108 of 8510 | Khabarhub Khabarhub

कांग्रेस पदाधिकारी बैठक भोलि पनि बस्ने, आज तीन एजेण्डामा छलफल

काठमाडौं-  नेपाली काँग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ । सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछि मंगलबार पुनः बस्ने भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन…