Live on
Your Voice, Your Power
काठमाडौँ- नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आफूले कांग्रेससँग आवद्ध भएर धेरै काम गरेको बताएका छन् । हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै उहाले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिदै आफू कांग्रेससंग आवद्ध भएर धेरै काम गरेको बताएका हुन् । उनले आफ्नो अनुभवका आधारमा कार्यसम्पादन गर्ने बताए । उनले मन्त्रालयलाई अघि बढाउनका लागि सबैलाई साथ…