समाचार Archives | Page 7111 of 8409 | Khabarhub Khabarhub

कर्मचारीलाई कोरोना देखिएपछि ३ यातायात कार्यालय बन्द

काठमाडौँ– कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् । गुर्जुधारा, सानो भर्‍याङ र ठूलो भर्‍याङका यातायात कार्यालय बन्द गरिएका हुन् । सानो भर्‍याङ, ठूलो भर्‍याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द भएको हो ।