समाचार Archives | Page 7127 of 8520 | Khabarhub Khabarhub

खेत जोत्ने ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को दार्जिलिङ हाइटमा खेत जोत्ने ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले ५० वर्षीय कृष्णराम सुवालको मृत्यु भएको जनाएको छ। उनी सोही ट्रयाक्टरका चालक हुन्। दुर्घटना शनिबार बिहान १० बजेको समयमा भएको हो। दुर्घटनाको खबर लगत्तै सोही क्षेत्रमा ड्युटीमा खटिएका प्रहरीहरूले उद्धार गरी गम्भीर घाइते भएका सुवाललाई…