Live on
Your Voice, Your Power
पाल्पा - रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञ श्याम ढकालले अनुगमन गरे । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृतको रुपमा काम गरेका उनी अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउँछन् । 'आलु उम्रिहाल्यो भन्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर आलु भण्डारणमा ढिलाइ हुँदा यो समस्या आएको हो, खनेको…