Live on
Your Voice, Your Power
न्यापित (एएफपी)- सेनाले देशको शासनसत्ता हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै म्यान्मारका नेता मान विन खाइन थानले ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् । 'अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो, उनले भने . सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले…