समाचार « Khabarhub

एनआरएनएको अध्यक्षमा कुल आर्चायद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ– कुल आचार्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उनले पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरे । एनआरएनएको महाधिवेशन यही असोज २८–३० सम्म काठमाडौँमा हुँदैछ । आचार्यले यसअघि पनि अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । उनी कुमार पन्तसँग पराजित भएका थिए । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएका आचार्यले हाल…