Live on
Your Voice, Your Power
काठमाडौँ- विराटनगरमा अवतरण गर्न समस्या भएपछि काठमाडौँ फर्काइएको बुद्ध एयरको विमान 'आकस्मिक' र सुरक्षित अतवरण भएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको विमान ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकी काठमाडौंतर्फ फर्किएको थियो । बुद्ध एयरको ९ एन एएनआई एटिआर विमान आकाशमा करिव १० फन्को लगाएर १०:२१ बजे त्रिभुवन विमानस्थलमा सुरक्षितरुपमा…