Live on
Your Voice, Your Power
काठमाडौं- भिडियो समाचार बनाएकै आधारमा नेपाल प्रहरीबाट साइबर अपराधको मुद्दा लगाइएका पत्रकार दिलभूषण पाठकसँग जिल्ला अदालत, काठमाडौंले २५ हजार धरौटी मागेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई फरार प्रतिवादी बनाएर चलाएको साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश खेमराज भट्टको इजलासले २५ हजार धरौटी माग गरेको हो । उनको मुद्दाको थुनछेक ३१ नम्बर इजलासका…