समाचार « Khabarhub

एमाले विभाजनतर्फ गएको माधव नेपाल पक्षको निष्कर्ष

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को माधव कुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमले पार्टी विभाजनतिर गएको निष्कर्ष निकालेको छ । पार्टी एकीकृत हुँदाको अन्तर संघर्ष, सर्वोच्च अदालतको फैसलापछि एमाले ब्यूँतिएको अवस्था र यो बीचमा पार्टी अध्यक्ष ओलीले गरेको व्यवहारको आधारमा एमाले पार्टी थप एक भएर जान नसक्ने नेपाल पक्षको ठहर छ ।…