समाचार Archives | Page 7156 of 8529 | Khabarhub Khabarhub

कमल थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापा चाबहिलस्थित ओम अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना भएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि अस्पतालले उनलाई आइतबार डिस्चार्ज गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । गत असोज ३० गते स्वास्थमा समस्या देखिएपछि…