समाचार Archives | Page 7162 of 8397 | Khabarhub Khabarhub

संवैधानिक आयोगका पदाधिकारी टुंग्याउन ओली-दाहाल-देउवा छलफलमा जुट्दै

काठमाडौँ- संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति  प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र मुख्य बिपक्षी दल कांग्रेस सभापति शेर बहादुर देउवा आज छलफलमा बस्दैछन् । प्रधानमन्त्रीसमेत रहेका ओली र नेकपा अध्यक्ष दाहालबीच बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति गर्ने समझदारी भए बोमजिम आज देउवासहितको छलफल…