समाचार Archives | Page 7166 of 8395 | Khabarhub Khabarhub

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोईरालालाई दिइएको छ। आफ्नो ४ वर्षे कार्यकाल सकाएर निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएसँगै कोइरालालाई सो जिम्मेवारी दिइएको हो । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने चर्चा चलेपनि नियुक्त गरेको छैन ।