समाचार « Khabarhub

तस्करको निशानामा रेडपाण्डा, प्रहरी चौकीमै सुनिन्छ बन्दुक पड्काएको आवाज

जाजरकोट - रेडपाण्डा लगायतका अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्यांक उकालो लाग्दा रेडपाण्डा तस्करको निशानामा परेको देखिएको हो । विश्वमा लोपोन्मुख जनावरका रुपमा रहेको रेडपाण्डा जाजरकोटको बारेकोट, नलगाड र डोल्पाको मुड्केचुला गाउँपालिकामा पाइन्छ । संरक्षणका लागि सरोकारवालाको निगरानी कम हुँदा तस्करले रेडपाण्डालगायत अन्य जनावरको चोरी…