समाचार « Khabarhub

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति तथा ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच छलफल भएको छ । शनिबार राति बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भएको भेटमा पार्टी समायोजन, समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको बताइएको । यही विषयमा औपचारिक निर्णय लिन रास्वपाले आइतबार…