समाचार Archives | Page 718 of 8657 | Khabarhub Khabarhub

आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि वनमन्त्रीले दिए राजीनामा 

धनगढी– सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । काठ व्यापारीहरूसँगको आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनले शनिवार पदबाट राजिनामा दिएका हुन् । गत असोजमा भएको छलफलका क्रममा गरिएको आर्थिक लेनदेनसम्बन्धी कुराकानीको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।  कैलालीको…