Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको विषयमा आफूले भनेभन्दा बाहिर गएर सरकार गठन गरेको गरेको बताएका छन्। उनले आफूले असहज परिस्थितिका बीचमा राजीनामा दिएको बताउँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधानसम्मत सरकार गठन नगरेको आरोप लगाए । ओलीले दचुत भएपछि बनेको प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार र ओलीले मुख्य राजनीतिक दलहरूका बीच…