Live on
Your Voice, Your Power
दोहा- रोजगारीका लागि नेपाली श्रमिकहरुको गन्तव्य रहेको कुवेतले पछिल्लो केही दिनयता कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मार्च ७ अर्थात आइतबार देखि एक महिने लामो कर्फ्यू लगाउने घोषणा गरेको छ । बिहीबार बसेको कुवेतको मन्त्रिपरिषद्ले आइतबार साँझ ५ देखि बिहान ५ बजेसम्म लागू हुनेगरी एक महिना कर्फ्यू लगाउने निर्णय गरेको अरब टाइम्सले जनाएको छ ।…