Live on
Your Voice, Your Power
नवलपुर– गण्डकी प्रदेशकै सबैभन्दा बढी कारोना संक्रमित भएको पूर्वी नवलपरासीलाई स्वाब परीक्षणका गर्ने पीसीआर मेसिन हस्तान्तरण गरिएको छ । कोरोना परीक्षणका लागि श्वाब संकलन गरी पोखरा लैजानुपर्ने बाध्यता रहेको हुँदा गण्डकी प्रदेशको एउटा मेसिन नवलपुरलाई हस्तान्तरण गरिएको हो । शनिवबार मध्यबिन्दु जिल्ला अस्पतालमा औपचारिक कार्यक्रम गरी मेसिन हस्तान्तरण गरिएको छ । संघीय सांसद तीलबहादुर महतले…