समाचार « Khabarhub

दुर्घटनाका घाइतेको उद्धार गरी प्रदेश प्रमुख झाले अस्पताल पुर्‍याए

जनकपुर– प्रदेश नं. २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले सडक दुर्घटनामा छट्पटाइरहेका चार जनालाई उद्धार गरी अस्पताल पुर्‍याएका छन् । प्रदेश प्रमुख डा.अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना छट्पटाइरहेका थिए । ती चारै जनालाई प्रदेश प्रमुखले गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पठाएका छन् । डा.अहिराजले…