Live on
Your Voice, Your Power
बागलुङ- बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका चार पालिकाकाका ७०० बढी घरका खरका छाना विस्थापित गरिने भएको छ । सङ्घीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो । खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत…