समाचार « Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु

गोदावरी-  कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा भ्यान र अटोरिक्सा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेको…