समाचार « Khabarhub

लगातारको झरी मंगलबारदेखि रोकिने, यी स्थानमा हुन सक्छ आज ‘भारी’ वर्षा

काठमाडौँ- लगातारको झरी भोलिदेखि कम हुने भएको छ । मनसुनी वायुको प्रभाव कम हुँदै गएकाले अब लगातारको झरी रोकिने मौसमविद्ले जनाएका छन् । महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो लुम्बिनी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा…