समाचार « Khabarhub

नगरपालिकाको कार्यालयभित्र छुट्टै स्तनपान कक्ष !

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले  कार्याल हातामा स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ । नगरपालिकामा काम गर्ने तथा विभिन्न प्रकारका सेवा लिन आउने महिलालाई लक्षित गरी नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्याएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीले सार्वजनिक स्थलमा शिशुलाई स्तनपान गराउन लाज मान्ने गरेकाले नगरपालिकाको कार्यालयभित्रै एक अलग्गै स्तनपान कक्ष निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय…