समाचार « Khabarhub

प्रतिनिधिसभा विघटन प्रकरणमा वरिष्ठ अधिवक्ता खरेलले ‘पाँच आधार’मा दिँदै राय

काठमाडौँ- सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट आज पनि राय दिन थालिएको छ । रिट निवेदकको बहस सकिएपछि मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय दिन थालिएको हो । आज एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले राय राखिरहेका छन् । खरेलले बेन्च गठनमा उठेको प्रश्नमा समेत धारणा राख्दै राय दिइरहेका छन् । 'निश्चित स्वार्थ पूरा…