समाचार Archives | Page 7239 of 8563 | Khabarhub Khabarhub

एमभी दुगड समूहको मनपरी : सोलुखुम्बुबाट ४७ जना कोरोना संक्रमित मजदुर बर्दिया फर्काइए

काठमाडौँ– नेपाल यतिबेला तीव्ररूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा छ । सरकारले संक्रमण नियन्त्रण र जोखिम न्युनीकरणका लागि मापदण्डहरू तोकेको छ । मापदण्ड नमान्नेलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ । रामेछाप र सोलुखुम्बुको सीमानास्थित लिखुखोलामा निर्माणाधीन एमभी दुगड समूहको जलविद्युत आयोजनाले भने मापदण्ड बेवास्ता गर्दै ४७ जना कामदारलाई…