समाचार « Khabarhub

डोजर लगाएर हटाइयो खुलामञ्चको अतिक्रमण

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुलामञ्चको अतिक्रमण हटाएको छ । खुलामञ्चमा बनाइएका बनाइएका टहराहरु आज बिहान डोजर लगाएर भत्काइएको हो । राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण भइसकेकाले निर्माण सामग्री तथा अतिक्रमित  संरचना हटाइएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । सार्वजनिक समारोह हुने खुलामञ्च अतिक्रमण भएको भन्दै त्यसलाई हटाउन अभियान्ताहरूले…