समाचार « Khabarhub

ओलीको गृहनगरमा बुहारीको प्रदर्शन

झापा– बैतडी दोगडा केदारकी भागरथी भट्टलाई बलात्कारपछि हत्या गरेको घटनामा संलग्नलाई करबाही माग गर्दै आइतबार दमकमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन् । दमकका बुहारीहरुले दमकको गणतन्त्र चोकमा भेला भई बालिका हत्यामा संलग्नको खोजीमा सरकार उदाशिन बनेको भन्दै अविलम्ब पक्राउ गर्न माग गरेका हुन् । मेची महामहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमकको आह्वानमा भेला भएका बुहारीहरुले…