Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती विधेयकमा भएको छेडखानीको छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्था गरिएको ‘कुलिङ अफ पिरियड’ राख्ने गरी सच्याउन राष्ट्रियसभालाई आग्रह पनि गरेका छन् । ‘राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती विधेयकमा व्यवस्था…