Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् । नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा बनाएको छ । घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूको सम्पत्ति…