समाचार « Khabarhub

राजीवको बाचा : कसैले हारेको महसुस गर्नु पर्दैन,  सबैको एजेन्डा बोकेर हिँड्छु

काठमाडौं- भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन् ।  शनिबार सम्पन्न मतगणना अनुसार खत्री ४२ हजार ३३४ मत प्राप्त गरी विजयी भएका हुन् । भक्तपुर–२ मा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्दा कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गरे । भक्तपुर २ मा जित हासिल…