Live on
Your Voice, Your Power
काठमाडौँ- नेपालमा हाल कोरोना भाइरस सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ । यसअघि शुक्रबार हिजो सक्रिय संक्रमितको संख्या १ हजार ७१८ थियो । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय सङ्क्रमितको संख्या घटेको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।…