Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको शंखमूलस्थित निवासबाहिर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केृपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन्…